वीरगञ्ज -२८जेठ । अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछी पर्सा र बारा, लगायतका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। केही दिनदेखी बड्दै गएको अत्यधिक गर्मीका कारणले जेठ २८ देखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो। उक्त पालिकाद्वारा सुचना जारी गर्दै भनिएकोछ “अत्यधिक गर्मीको कारणले बालबालिकाको... विस्तृतमा