दोलखा – ५ साउन । शक्तिशाली एव्ं प्रसिद्ध दोलखा जिल्लामा अवस्थित भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । आज दिउँसो १ः४७ बजेदेखी शीलाको बाँयापट्टी पसिना आउन सुरु भई ३ः५१ बजे रोकिएको थियो । आज (शनिवार) दिउँसो दुुई घण्टा पसिना आएको छ । देशमा कुनै अप्रिय घटना घ६्नु छ भने दोलखाको भीमेश्वर मन्दीरको मुर्तीमा पसिना आउँछ भन्ने जन विस्वास रहेको छ । यसरी आजफेरी भिमेश्वर... विस्तृतमा