नारीवाटिका सवाददाता धादिङ -२५ जेठ । धादिङको गजुरी गाउँपालिका ५ गलौदीमा माईक्रो दुर्घटना हुंदा ५ जना घाईते भएका छन्। । आज दिउँसो अ.सवा २ बजेको समयमा काठमाण्डौं बाट गोरखा तर्फ जाँदै गरेको लमजुङ जिल्ला राईनस गाउँपालिका ६ बस्ने बर्ष ३७ को ज्ञान मान श्रेष्ठले चलाएको बा ३ ख १६३० नं.को माईक्रो आफै अनियन्त्रित भई नालिमा खस्दा जना यात्रु घाईते भएका हुन् । उक्त दुर्घटनामा परी... विस्तृतमा