बिबियु,नारी वाटिका संवाददाता धादिङ २० मंसिर । धादिङको पृथ्वी राजमार्गमा पर्ने धुनिबेसी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा दुर्घटना भएको छ । सातवटा सवारी साधन एकै पटक दुर्घटना हुँदा घाइते भएका मध्ये २७ जनालाई उद्धार गरी अस्पतालमा पठाइएको छ। केही बेरअघि २७ जनालाई उद्धार गरिएको र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । साथै घाईतेको थप... विस्तृतमा