काठमाण्डौं – स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आगामी वैशाख ३० शुक्रवारका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको हिजो बसेको बैठकको निर्णय अनुसार गृह मन्त्रालयले बिदा दिएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको... विस्तृतमा