नारी वाटिका डट्कम पोखरा -२९ असार । हालको लगातार वर्षा हुन थालेपछी विपद्का घटनाहरु बड्न थालेका छन् । त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको आकस्मिक मोदी खोलाको बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा एक परिवारका घर र होटल बगाएको छ । साथै सोही स्थानका अन्य होटल तथा घरहरुमा पनि क्षति पुगेको जानकारी प्राप्त भएको छ । अविरल... विस्तृतमा