नारी वाटिका संवाददाता काठमाडौं -२५ असोज । डोटीमा विद्युतीय गाडी (ईभी हायस) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सोही दुर्घटनामा १९ जना घाइते भएका छन्। आज विहान अछामबाट धनगढी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१(००१ख ३९५६ नम्बरको माईक्रो (हायस) भीमदत्त राजमार्ग अर्न्तगत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेन भन्ने स्थानमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा अछामको... विस्तृतमा