काठमाडौँ -२ वैशाख । इजरायलमा रहेका नेपालीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन नेपाली दूतावासले आग्रह गरेको छ । इजरायल माथि इरानी हमलापछि इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले आज (आइतवार) अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन इजरायलमा रहेका नेपालीलाई सचेत गराएको । हो । त्यहाँ रहेका नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षाका लागि स्थानीय सुरक्षा प्रोटोकल... विस्तृतमा