आज:  | Sun, 28, Apr, 2024

आज वसन्त पञ्चमी,सरस्वतीको पूजा आराधना गरी मनाइँदै

भगवती  बिबियु काठमाडौं ०२ फागुन। आज वसन्त पञ्चमी अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वती देवीको पूजा आराधना गरी मनाइँदै छ । माता सरस्वती विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गरिन्छ । विद्याकीदेवी सरस्वतीको पूजा आरधना गरी आजका दिन...  विस्तृतमा