आज: २०८३ बैशाख २४, बिहिबार | Thu, 07, May, 2026

(Untitled)

उच्चस्तरीय चिनियाँ टोली काठमाडौमा चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौ आइपुगेको छ । आज बिहान चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरु दलबलसहित काठमाडौं आइपुगेकाहुन । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छेन ग्याङ नेतृत्वको टोली काठमाडौं आइपुगेको हो । छेन सो पार्टीको साङ्घाई क्षेत्रका सचिव पनि हुन । टोलीमा नेपाल बिभाग प्रमुख सरला...  विस्तृतमा