काठमाडौं २७ असोज । भारतको गुजरात राज्यमा पर्खाल भत्किँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी शहरको जसलपुर गाउँ नजिकै शनिबार निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किएको थियो । सो घटना घटेलगत्तै भग्नावशेषमा पुरिएका मानिसलाई बचाउने प्रयास भएको थियो । उद्धारमा खटिएका प्राविधिक टोलीले एकपछि... विस्तृतमा