आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

राजनैतिक आडमा हिंसा पिडित महिलाहरु झनै पिडामा छन् : जया घिमिरे

धादिङ -राजनैतिक आडमा पहुँचको आडमा हिंसा पिडित महिलाहरु झनै पिडामा पर्ने गरेको राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरेले बताउनुभएको छ । दाईजोको नाममा, छोरा नजन्माएको नाममा, सम्पत्तीको नाममा, जातियताको नाममा लगायत विविध कारणले महिलाहिंसा भईरहेको बताउनुभयो । राष्ट्रिय महिला आयोगको आयोजना तथा जिल्ला समन्वय समिति धादिङको सम्वनयमा धादिङवेशींमा भएको महिला हिंसा निवारणको...  विस्तृतमा