आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

घरदैलोको क्रममा रवि लामिछानेको गाडी तोडफोड

काठमाण्डौ – चितवनमा घरदैलोको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड भएको छ । घरदैलोको क्रममा रहेको सभापतिको गाडीमाथि आइतवार तोडफोड भएको पार्टीले जनाएको छ । निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेको पार्टीको आरोप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीको धारणा छ...  विस्तृतमा