२४ श्रावण २०७८, आईतवार प्रकाशित बागमती प्रदेश सरकार परिवर्तनका सम्बन्धमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) माधव नेपाल समुह विच भएको सहमती नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बर्षका लागी निर्वाचित भएको झण्डै दुई तिहाई मत नजिकको प्रतिनिधी सभालाई गैर संवैधानिक ढंगले दोश्रो पटक पनि विघटन गरी संविधान... विस्तृतमा