आज: २०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

इरानी मिसाइल र ड्रोन आक्रमणले यूएईमा सातजनाको मृत्यु

दुबई इरानले गरेको पहिल्लो मिसाइल र ड्रोनको प्रहारबाट कम्तीमा सातजनाको मृत्यु भएको छ । यूएई रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञेप्ति अनुसार संयुक्त अरब इमिरेट्स यूएईमा मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता सात जनाको मृत्यु भएको पुष्टी गरेको हो। उक्त आक्रमणमा मारिनेहरूमा दुई सैनिक र पाँच सर्वसाधारण रहेको जनाएको छ । साथै विभिन्न देशका १४५ जना नागरिकहरु...  विस्तृतमा