बिबियु,नारी वाटिका। डटकम धादिङ -१५ साउन । इरानी मिसाइल आक्रमणबाट कुवेतमा रहेका नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रको फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा गरिएको इरानी आक्रमणमा परी श्रमिक तामाङको मृत्यु भएको हो। बिहिबार भएको उक्त... विस्तृतमा