आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

पृथ्विराजमार्गको महादेववेशी आठकिलास्थितमा सवारी दुर्घटना

नारी वाटिका संवाददाता धादिङ -१३ असार । पृथ्विराजमार्गको महादेववेशी आठकिलास्थितमा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुइजना घाईते भएका छन् । गएराति करिव १२ बजेको समयमा धादिङको थाक्रे गाउँपालिका ७ आठकिला स्थित पृथ्विराजमार्गमा सातकिलाबाट गजुरी तर्फ आउँदै गरेको प्र ३ ०१.०५ ख ९३६३ नं.को खाली टिफरको टाईराईड भाँचिएर आफै अनियन्त्रीत भई सडकबाट अं.१० मिटर तल खोलामा...  विस्तृतमा