काठमाडौं २३ वैशाख । भारतको उत्तर प्रदेशमा मोटरसाइकल चोरीको आरोपमा प्रहरीले चलाएको गोली लाग्दा एक नेपाली युवक घाइते भएका छन् । भारतीय प्रहरीको गोली लागेर घटनामा तिलक थापा उर्फ टीलु पहाडी भन्ने नेपाली युवक घाइते भएका हुन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार, नेपालमा चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहमाथि छापा मार्ने क्रममा थापाको खुट्टामा गोली लागेको हो । चोरीको आरोप... विस्तृतमा