धादिङ १९ वैशाख । धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा पर्ने गणेश खोलाको मोटरेबल पुल दुवै तर्फ खाल्डो परी भासिदा हिजो देखी अवरुद्ध रहेको धार्के स्थित पृथ्वी राजमार्ग सडकखण्ड एकतर्फी रुपमा सुचारु भएको छ । वैशाख १८ मध्यान्न देखी परेको वर्षाले पुलको दुवैतर्फ भासिएपछि बेलुकी ४ बजेदेखि अवरुद्ध भएको सडक खण्डको अवस्थाले यात्रुहरुले सास्ती... विस्तृतमा