आज: २०८३ आश्विन २, शुक्रबार | Fri, 18, Sep, 2026

चार दिनको म्याद थप गरि बालकृष्ण खाँणमाथि थप अनुसन्धान गरिदै

काठमाडौं ३१ वैशाख आइतवार । नेपालीलाई भुटानी शरणार्थी बनाउन नक्क्ली कागजात तयार पारी अमेरिका पठाउने प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण माथी अनुसन्धान गर्ने क्रम जारी रहेको र उनीमाथी थप अनुसन्धान गर्नुपर्ने भन्दै आज चार दिनको म्याद थप गरिएको छ । विगत देखी नै मुलुकमा जिम्मेवार वावरवाला व्यक्तिहरुबाट यस्ता घटना घटिरहेका छन् जस्लाई नेपाल प्रहरीले कारवाहीको...  विस्तृतमा