आज:  | Sun, 19, May, 2024

रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नं.२ बाट भारी मतान्तरले विजयी

चितवन  वैशाख  १२ । वैशाख १० मा सम्पन्न भएको चितवन क्षेत्र नं। २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरले पुनः सोही क्षेत्रबाट विजयी हुनु भएको छ । मंसिर ४ को प्रतिनिधीसभाका सदस्यमा जित हाँशिल गरेका लामिछाने नागरित्ता प्रकरणमा विवादमा परेपछी उनको सांषद पद खारेज भएको थियो । उनले नेपालको नयाँ नागरित्ता लिएपछी सोही क्षेत्रबाट...  विस्तृतमा