नारी वाटिका संवाददाता धादिङ -२७ पुस । बिबियु आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। टुक्रा गुक्रामा विभाजित भएको नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहले गरेका साहसी कामको सम्झनामा विभिन्न कार्यक्रमका साथ आज ३०४औँ पृथ्वीजयन्ती मनाईँदैछ। तत्कालीन बाइसे(चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेकोले यसको श्रय राजा पृथ्वीनारायण शाहलाई दिएको हो । तत्कालीन गोर्खा... विस्तृतमा