नेपाली हिन्दु नारीहरुको महत्वपुर्ण पर्व हरितालिका तिजको अबसरमा तिज नारी जागरण तथा नारी विकास सहकारी ( NJNB)को तिज बिषेश तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । जागरण केन्द्र तथा नारी बिकास सहकारी ( NJNB) सयुक्त टिमको आयोजनामा शनिबार तिज बिषेश शुभकामना आदान प्रदान, दर खाने तथा रमाईलो कार्यक्रम सम्पन्न गरिएको हो। नजेनबी टिमको कार्यलयको कार्यक्रम हलमा सम्पन्न भएको कार्यक्रममा नारी... विस्तृतमा