असार ३ आईतवार । गए रातिदेखिको अविरल वर्षाको बाढीले बगाएको हेवा खोलामा पुल तत्कालै राखिने भएको छ । मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ । गए रातिदेखिको अविरल वर्षा र बाढीको कारण आज बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाए पछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाई अनुसार उक्त खोलामा तत्कालै बेलिब्रिज पठाउन... विस्तृतमा