आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

उदयपुरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच यात्रु घाइते

गाईघाट २५ मंसिर । उदयपुरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । साथै दुर्घटनामा पाँच जना यात्रु घाइते भएका छन् । सोमबार लिम्चुङबुङ गाउँपालिका–३ मा एक ल्याण्ड रोभर जीप दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको हो । गाइघाटको सदरमुकामबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप सोही पालिकाको वडा नम्बर ३ स्थित तीनचोकेमा ब्रेक फेल भई करिव सडकबाट २०...  विस्तृतमा