आज: २०८२ चैत्र २६, बिहिबार | Thu, 09, Apr, 2026

एसइई नतिजामा चरम लापरबाहीले धेरै विद्यार्थी फेल भएको पुष्टी पुनर्योगमा ४ जिपिए ल्याए

काठमाडौँ १ साउन । एसइई नतिजामा चरम लापरबाही गरिएकाले धेरै विद्यार्थी फेल भएको फेला परेको छ । स् राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (पनिका))कक्षा १०ले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तरपुस्तिका जाच्ने क्रममा गम्भीर लापरबाही गरेको फेला परेको हो। पनिकाले पुनर्योग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरेपछि गम्भीर लापरबाही भएको पुष्टी हुन आएको...  विस्तृतमा