आज: २०८३ जेष्ठ १६, शनिबार | Sat, 30, May, 2026

सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, फैलिएपछी काठमाडौँ महानगरकाद्वारा सचेत रहन सुचना जारी

काठमाडौँ २६ मंसिर। सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ को रोग, फैलिएपछी काठमाडौँ महानगरकाद्वारा सचेत रहनको सुचना जारी गरेको छ । महानगरपालिकाको केही स्थानमा सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’रोग देखा परेकाले सचेत रहन आग्रह गरेको हो । महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक रोग मानिन्छ । यो रोग लागेपछी विशेषगरी कुकुरलाई ज्वरो आउँने,...  विस्तृतमा