आज: २०८२ भाद्र २८, शनिबार | Sat, 13, Sep, 2025

असार १ देखि जिप र माइक्रो बस गोँगबु स्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन हुने

आगामी असार १ गतेदेखि जीप र माइक्रोबस गोँगबु स्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबार देखि जिप र माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँ भित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस र जिपलाई असार १...  विस्तृतमा