आज: २०८२ भाद्र ४, बुधबार | Wed, 20, Aug, 2025

आज बडादशैं नवरात्रको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको विधिपूर्वक पूजा अर्चना गरिँदै

भगवती उप्रेती नारी वाटिका डट्कम समचारदाता काठमाडौं,२९ असोज । आज बडादशैं नवरात्रको दोस्रो दिन देशैभरको देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारण सहित विधिपूर्वक पूजा अर्चना गरिँदै छ। आईबार नेपालीको घर घरमा घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। नवरात्रको पहिलो दिन हिजो दशैँघर वा नेपालीहरुका घरको पूजा कोठामा...  विस्तृतमा