काठमाडौँ,३० साउन । आज पनि बागमती प्रदेशमा रातीदेखी बर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर भन्दा उत्तरतिर रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज राति बागमती, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी... विस्तृतमा