काठमाडौं २० मंसिर । नेकपा माओवादीका नेता,उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हिजो हृदयाघात भएको छ। उहाँलाई छातीमा असहज भई स्वासप्रस्वासमा समस्या भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएकोल छ। हिजो साँझ उहाँको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो । श्रेष्ठलाई यस भन्दा डेढ महिना अघि पनि चीन भ्रमणको... विस्तृतमा