[caption id="attachment_21775" align="aligncenter" width="765"] आज मंगलवार देखी मौसमी वदली हुने । [/caption] १० माघ, २०७९ काठमाडौं । करिव ४ महिनादेखी वर्षा ठप्पै जस्तो भएको मौसमी वातावरणमा आज मंगलवार देखी केही ठाउँमा पानी पर्ने संम्भावना रहेको मौसम विदको अनुमान रहेको छन् । पश्चिमी क्षेत्रबाट मौसमी चिसो प्रवेश गरेकोले पानी पर्ने र यो ठण्डिी महिना पनि भएकोले चिसो अझै बढ्ने अनुमान गरिएको हो । आज मंगलवार गए रातीदेखी... विस्तृतमा