काठमाडौँ ३ असोज । बुधबार गृह मन्त्रालयले एक सुचना जारी गर्दै प्रमुख जिल्लाअधिकारी सहित ३६ जना उपसचिवको सरुवा गरिएको जनाएको छ । गृह मन्त्रालयमा बसेको बैठकको निर्णयले ३६ उपसचिवको पदस्थापन तथा सरुवा गरेको हो । यसैगरी १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ ।मन्त्रालयले जनाए अनुसार को को कुन जिल्लामा पठाईयो त... विस्तृतमा