खोटाङ २५ मंसिर । खोटाङको गोलियामा मौवाको सुकेको रूख ढलेर एकजनाको मृत्यु भएको छ । काठ काट्ने क्रममा रूखले किच्दा एकजनाको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका( १० अर्खौलेस्थित ढाडगाउँमाका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको हो। रावाबेँसी गाउँपालिका(२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित निजी वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा किच्दा सोमबार घटनास्थलमै उनको... विस्तृतमा