आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

स्कुटरमा बसमा ठोक्किँदा सवार दुवैको मृत्यु

नारी वाटिका संवाददाता सुनसरी -२४ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज बस र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। इटहरीबाट धरान तर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठक्कर खाई स्कुटर चालक झापा विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार...  विस्तृतमा