नारी वाटिका संवाददाता धादिङ -१० माघ । बिबियु हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । यसको कारण सुदूरपश्चिमलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भागमा साधारणतया बदली छ। साथै हाल सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ भने अन्य भागमा मौसम मुख्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका... विस्तृतमा