धादिङ –धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । देविघाट देखि धादिङबेशी, देवीघाट देखि जहरे र धादिङबेशी देखि सल्यान्टार सम्मका ३३ के.भि प्रसारण लाईन नजिक रहेका रुखका हागा काट्ने काम भएकोले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो । धादिङबेशी, जहरे र सल्यान्टार सवस्टेशनका सम्पूर्ण फिडरहरु सटडाउनमा राखि काम गर्नुपर्ने भएकोले सो फिडर अन्र्तगत... विस्तृतमा