बिवियु,नारी वाटिका संवाददाता धादिङ- ३० असोज । धादिङ उद्योग बाणिज्य संघले पत्रकारहरुकाबिचमा बिहिबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । नजिकिदै गएको दिपावली र छठ पर्वको अबसर पारेर जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागितामा संघले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संघका... विस्तृतमा