नारी वाटिका संवाददाता जुम्ला २७ माघ । यातायात व्यवस्था कार्यालय जुम्लाले तीन दिनमा २२ सय जनाको परीक्षा गरिएको नक्कली विवरण तयार गरी ड्राईभिङ लाईसेन्स वितरण गरिएको भेटिएको छ । विदेशमा रहेका र अनुत्तीर्ण भएकालाई समेत लाइसेन्स वितरण गरिएको पाइएपछी यातायात कार्यलयका तत्कालीन कार्यलय प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरिएको हो । यसरी लाइसेन्स... विस्तृतमा