बिवियु,नारी वाटिका संवाददाता धादिङ -३० कार्तिक। गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा अनुसार मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्नेगरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ। सरकारले उक्त प्रस्तावित व्यवस्था अनुसारको मसौदालार्ई सरोकारवालाको सुझावपछि कानुन, न्याय तथा... विस्तृतमा