आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ इस्वी संवत् प्रारम्भ

धादिङ १७ पुस । आजदेखी अंग्रेजी नयाँ वर्ष सन् २०२५ प्रारम्भ भएको छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको हो। इसाई धर्म अनुसार आजकै दिनबाट जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ । अहिले प्रचलनमा आएको पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै सोही पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन...  विस्तृतमा