धादिङ - धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका यमनाथ दनै विजयी हुनुभएको छ । उहाँले ८ हजार ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिराम लोहनीले ५ हजार ४ सय ९९ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनबाट एकीकृत समाजवादीका धर्मबहादुर अर्यालले ६ हजार चार सय ४५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम... विस्तृतमा