नारी वाटिका संवाददाता धादिङ -९ भदौ । आजबाट हरितालिका तीज पर्व सुरु हुंदै छ । तिजको पुर्वसन्यामा आज राति दर खाने गरिन्छ । व्रतको तयारी स्वरूप सनातन धर्मावलम्बी महिलाले सोमबार दर खाने तयारी गर्दै छन्। भाद्र शुक्ल तृतीयाका दिन(भोली) निराहार उपवास बस्नुपर्ने भएकाले द्वितीयाका दिन बेलुकी अथवा आज मध्यरातमा दर खाने परम्परा छ। यसैले दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा... विस्तृतमा