आज:  | Sun, 12, May, 2024

यस वर्षको भाईटीकाको साइत २९ गते बिहान १० बजेर ५१ मिनेटमा उत्तम

धादिङ, २१ कात्तिक । यस वर्षको तिहारमा भाईटीकाको साइत २९ गते बिहान १० बजेर ५१ मिनेटमा शुभसाइत रहेको छ । यही कात्तिक २९ गते वुधबारका दिन दिनैभरी नै आफ््नो समय अनुकुलमा दिदीवहिनीले दाजुभाईलाई भाईटिका लगाउन शुभ हुने भएतापनि टिकाको उत्तम साइत भने बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शोमबार एक विज्ञप्ति जारी गर्दै भाईटिकाको साईत सार्वजनिक गरेको...  विस्तृतमा