आज:  | Sun, 12, May, 2024

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ,२६ कात्तिक । आज लक्ष्मीपूजाको दिन । धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै छ । यमपञ्चकको दोस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्ति पूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । हाम्रा धर्मग्रन्थले दिएको ज्ञानको विस्वासमा आधारित रहंदा सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास...  विस्तृतमा