आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

एजेन्टलाई चिनाएको आरोमपा महिलालाई बन्धक बनाउने दुई पक्राउ

काठमाडौँ ९ कार्तिक । विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र एजेन्टले पैसा खाएर काम नगरेकोले एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनु...  विस्तृतमा