आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

कारागार धादिङलाई टेलिभिजन सेट सहयोग

धादिङ - जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई टेलिभिजन सहयोग गरिएको छ । कारागार परिसरमा आयोजित कार्यक्रमका बीच नीलकण्ठ नगरपालिका वडा नं.१० टारीबासी निवासी शिव पाठकले कारागारका जेलर धनीराम शर्मालाई टेलिभिजन हस्तान्तरण गरेको हो । दश वर्षदेखि वैदेशिक रोजगारमा रहेका पाठकले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको उपस्थितिमा कैदीबन्दीलाई सामग्री प्रदान गरेका थिए ।...  विस्तृतमा