धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ रघु माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा १९ जना महिला र १९ जना पुरुष गरि ३८ जनाले रक्तदान गरेको रेडक्रस धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । विजय दशमी, शुभ दिपावली, नेपाल संम्वत ११४३ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा एसईई उतिर्ण छात्र... विस्तृतमा