आज: २०८२ भाद्र २, सोमबार | Mon, 18, Aug, 2025

आज नेपाल र बरोडाबिच खेल्दैछन्

काठमाडौं -२३ चैत । त्रिकोणात्मक सिरिज अन्तर्गतको फ्रेन्डसिप कपको खेल भारतमा जारी छ । आज नेपाल र बरोडाबिच खेल्दैछ । लिग चरणको अन्तिम खेल सुक्रबार नेपाली समय अनुसार पौने ३ बजे मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुने भएको छ। यसअघि नेपालले शुरुका तिनै खेल जितेर फाइनलमा पुगेको थियो । साथै गुजरातले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ। बरोडाले अघिल्ला तिनै खेलमा...  विस्तृतमा