आज: २०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अबसरमा धादिङमा सचेतनामुलक कार्यक्रम

भगवती विवियु नारी वाटिका संवाददाता धादिङ,८ मंसिर । स्वास्थ्य कार्यलय धादिङको आयोजनामा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाईएको छ । प्रत्येक वर्ष नोभेम्वर १८ देखी २४ सम्म सप्ताहव्यापी रुपमा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइने गर्रिन्छ । यसै दिवसको अवसरमा स्वास्थ्य कार्यलय धादिङको आयोजनामा स्वास्थ्य कार्यलयका प्रमुख नरेन्द्र कुमार झाको...  विस्तृतमा